Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


विधायन व्यवस्थापन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ ।

बैठक दिनको १ बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।

बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।