Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप


390
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ।

रास्वपाका एक सांसदका अनुसार विश्वासको मतका लागि मंगलबार हुने मतदानमा प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी भएको हो। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद रहेकाे छन् ।रास्वपाले दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो ।

रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा जानु भएकाे छ ।

Skip This