६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


काठमाडौं ५ : एक सय मत गन्दा प्रदीपलाई अग्रता, पछिपछि ईश्वर


1.3k
Shares

काठमाडौं । काठमाडौं-५ मा मतगणना जारी रहेकाे छ ।

एक सय मत गन्दा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ ।

कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता लिनु भएकाेह हाे।

उहाँलाई पछ्याइरहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मत पाउनु भएकाे छ ।

त्यस्तै राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोलको ११/११ मत पाउनु भएकाे छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले ७ र श्रीराम गुरुङले ६ मत पाएका छन् ।