Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गठबन्धनद्वारा काठमाडौंमा प्रशिक्षण


117
Shares

काठमाडाैँ । सत्तारुढ गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिंदैहुनुहुन्छ ।

कार्यक्रममा सत्ता गठबन्धनमा आबद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागिता रहेको छ ।