३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


लडाकू समूहको कब्जाबाट गद्दाफीका छोरा मुक्त


0
Shares

६ वर्षअघि लिबियाको जिन्तान शहरमा एउटा मिलिसिया समूहले गद्दाफीका उत्तराधिकारी मानिएका दोस्रो छोरा सेफ अल इस्लाम गद्दाफीलाई कब्जामा लिएको थियो । तर सो समूहले मानवअधिकारवादी संगठन एम्नेस्टीको जिम्मा लगाएर उनलाई मुक्त गरेको जनाइएको छ ।

सन् २०१५ मा त्रिपोलीको एउटा अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर मिलिसिया समूहले उनलाई अदालत समक्ष बुझाउन अस्वीकार गरेको थियो । (एजेन्सी)