Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाको कार्यान्वयनमा अझै केही समय लाग्ने

सर्वोच्च अदालतमा पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई हुन्छ । पेशीको बारेमा थुप्रै प्रश्न उठेपछि सर्वोच्च आफैँले बनाएका समितिको सुझावलाई कार्यान्वयन गर्न ढिलाइ नगर्दा नै राम्रो होला ।

सरकारको निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, विरोध प्रदर्शन गर्न पाइने

गत २० भदौमा गृह मन्त्रालयले एक सूचना जारी गर्दै छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गर्ने तथा नाराबाजी र जुलुस प्रदर्शन भइरहेको भन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने चेतावनी दिएको

पूर्वन्यायाधीश केसी रिट लिएर सर्वोच्चमा, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा सरिक गराउन माग

काठमाडौं, भदौं २८ । संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफूलाई संलग्न गराई सुनुवाई गर्न माग गर्दै सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले पुरक निवेदन दिनुभएको छ । न्यायाधीश हरि फुँयालको

ओलीले सभामुखविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय दीपककुमार कार्की

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं, भदौ २४ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्चले

एकीकृत समाजवादीमा जान पाउँ भन्दै दुई सांसदको सर्वोच्चमा रिट

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । एमाले सांसदहरू

राजनीतिको भाग्यविधाता बन्दै सर्वोच्च अदालत

दिपेन्द्र अधिकारी काठमाडौं । प्रधानमन्त्री नियुक्त गर्ने उपयुक्त थलो प्रतिनिधि सभा नै हो । तर, पछिल्लो पटक संविधानको प्रावधानको ख्यालै नराखी सत्तामा टिकिरहने तिकडमबाजीका कारण सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्तिको आदेश

अध्यक्ष ओलीको रिटमाथि भएन सुनुवाइ

काठमाडौं, भदौ १८ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा दायर गरेका रिटमाथि शुक्रबार पेशी तोकिए पनि सुनुवाइ भएन । ओलीका तीन वटै रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा

नेपाल बारले बोलायो सल्लाहकार समितिको बैठकः सर्वोच्चको अन्तरिम आदेशबारे छलफल हुने

काठमाडौं, भदौं १८ । नेपाल बार एशोसिएसनले सल्लाहकार समितिको बैठक बोलाएको छ । बिहीबार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारेमा छलफल गर्न आइतबार सल्लाहकार समितिको बैठक बोलाइएको हो । महासचिव

सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनीका सभामुखविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट

सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो ।