सर्लाही, साउन ३ । सर्लाहीका विभिन्न स्थानमा पानीमा डुबेर तीनजनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–८ का २५ वर्षीय विकासकुमार दासको शनिबार बिहान घरनजिकै पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन ३ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकास्थित सामुदायिक ‘क्वारेन्टिन’मा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि क्वारेन्टिनमा पठाइएका ५२ वर्षीय यामबहादुर भारतीको
काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९
एजेन्सी, साउन ३ । अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम
काठमाडौं, साउन २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको
सुनसरी । कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ का रामकृष्ण दासको गएराति उपचारका
कैलाली, साउन १ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा
नीरज पिठाकोटे (इमेज) पर्सा, साउन १ । वीरगन्ज कारागारकी एक कैदी महिलाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेकी वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ की ४९ वर्षीया कान्तिह भनिने
काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १
बैतडी, असार ३१ । सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–२, महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।