Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


अफ्रिकामा खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी

एजेन्सी, साउन ३ । अफ्रिकामा बालबालिकाका लागि दिइने अत्यावश्यक खोप रोकिँदा सात लाख बच्चाको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अनुसन्धानकर्ताहरुले कोरोना भाइरस महामारीको डरका कारण अफ्रिकामा बच्चाको खोप कार्यक्रम

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं, साउन २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको

कोरोनाका कारण सप्तरीका थप एक पुरुषको मृत्यु

सुनसरी । कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ बर्षिय एक व्यक्तिको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर – १ का रामकृष्ण दासको गएराति उपचारका

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार, कुन जिल्लामा कति ?

कैलाली, साउन १ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा

कैदी महिलाको मृत्यु

नीरज पिठाकोटे (इमेज) पर्सा, साउन १ । वीरगन्ज कारागारकी एक कैदी महिलाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेकी वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ की ४९ वर्षीया कान्तिह भनिने

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १

सर्पले डस्दा किशोरीको मृत्यु

बैतडी, असार ३१ । सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–२, महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

लमजुङमा १५० घर–परिवार विस्थापित

नवीनराज कुइँकेल (इमेज) लमजुङ, असार ३० । केही दिनयता भीषण वर्षासँगै आएको बाढी–पहिरोले लमजुङमा १५० घर–परिवार विस्थापित भएका छन् । बाढी–पहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिकाका १०९ घर–परिवार विस्थापित भएका छन्

तनहुँमा पहिरोमा पुरिँदा छजनाको मृत्यु, छजना बेपत्ता

तनहुँ, असार २९ । तनहुँमा पहिरोमा परी छजनाको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा छजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा व्यास नगरपालिका–९

बाढी र पहिरोबाट ८५ जनाको मृत्यु, ४६ बेपत्ता

काठमाडौं, असार २९ । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा