Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


हिमपातमा बडीमालिकाको त्रिवेणी पाटनमा फसेका एक युवकको सेनाद्वारा उद्धार

बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका घुम्न गएका कञ्चनपुरका एक युवकलाई नेपाली सेनाले उद्धार गरेको छ। भारी हिमपातका कारण बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कृष्णपुर नगरपालिका–२ का २१

बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन

जनक बोहरा, बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा दर्शन तथा भ्रमणका लागि पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्। भारी वर्षा र हिमपातका कारण उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन

कार्यसम्पादनमा उत्कृष्ट बने डा. शिरीष श्रेष्ठ, जिल्ला अस्पताल बाजुराद्वारा सम्मान

जनक बोहरा, बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत हाडजोर्नी तथा नसारोग विशेषज्ञ (अर्थोपेडिक सर्जन) डा. शिरीष श्रेष्ठ कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ। दुर्गम बाजुरामा रहेर विशेषज्ञ स्वास्थ्य सेवा

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु

काठमाडौं । बाजुरामा एउटा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीया गायत्री पन्त रहेको प्रहरीले जनाएको

बाजुराको जुगाडा भएर भूकम्प

काठमाडौं । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर

बाजुराको माथिल्लो भेगमा ६ महिनापछि हिमपात

काठमाडौं । बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । बाजुरको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमूल गाउँपालिकाका उच्च लेकाली भेगमा ६ महिनापछि हिमपात भएको हो । यस्तै

बाजुरामा धान रोपाइँ सकियो

काठमाडौं । बाजुरामा यो वर्षको धान रोपाइँ सकिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा जेठको पहिलो सातादेखि शुरु भएको धान रोपाइँ श्रावणको दोस्रो सातासम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले

वर्षाले बाजुराका युना र बौडीका परिवार विस्थापित

काठमाडौं । लगातारको वर्षाले बाजुराका हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । शुक्रबार र शनिबार भएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति

बाजुरामा बाढीपहिरोका कारण १३ परिवार बिस्थापित

काठमाडौं । बाजुराका छुट्टाछुट्टै स्थानमा बाढी र पहिरोका कारण १३ परिवार बिस्थापित भएका छन् । बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित भएका हुन् ।

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ वर्षासँगै परेको चट्याङले जगन्नाथ गाउँपालिका –१ डाँडाबाडाका ३१ वर्षीय युवक यमराज बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय