बाजुरा « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

बाजुरा, माघ २३ । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर– ६ बाम्का नजिकै मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन । फालासैनबाट

त्रिवेणी साना जलविद्युत केन्द्र प्राधिकरणले फिर्ता लिने

काठमाडौं, माघ ८ । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्र नेपाल विद्युत् प्राधिकरणले फिर्ता लिने भएको छ । प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको

बाजुरामा ट्रक खस्दा दुई जनाको मृत्यु

काठमाडौं । बाजुराकोे जगन्नाथ गाउँपालिका–६ काप्री स्थित गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र विपी शाही रहेका

बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु

बाजुरा, मंसिर २२ । बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको छ । हिमाली गाउँपालिकाको धुलाचौरमा बुधबार जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको हो । हिमाली गाउँपालिका वडा

बाजुरामा बाढी : जगन्नाथ गाउँपालिकाकाे कार्यालय नै बगायो

बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका ७ कोठामा पूर्ण क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो ।

बाजुराको लघु जलविद्युत् आयाेजनामा क्षति, गाउँ नै अन्धकार

बाढीले विद्यत् आयोजनाको नहर बगाएर सेवा अवरुद्ध हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

बाजुरामा भीरबाट खसेको ढुङ्गा लागेर सेनाका प्युठको मृत्यु

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाटबाजुरा । खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ । कर्णाली करीडोरमा काम गर्ने

खोलाले बगाउँदा बाजुरामा एक महिला बेपत्ता

महिला बेपत्ता भएपछि उनका तीन छोराछोरी बिचल्लीमा परेका छन् । उनका श्रीमान् अर्को विवाह गरेर भारत गएको स्थानीयले बताएका छन् ।खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा महिलालाई खोलाले बगाएको

अस्पतालको लाचारीले फोहोर बोक्ने ट्रिपरमा कोभिड संक्रमितको शव बाेकिँदै

बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु

बाजुरामा २२ गतेदेखि निषेधाज्ञा

अन्यावश्यक कामहरू पनि स्वास्थ्य सुरक्षका मापदण्ड पूरा गरेर मात्र गनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।