बाजुरा « Imagekhabar – Online News Portal of Nepal
८ असार २०७९, बुधबार | Thu Jun 23 2022


बाजुरामा तीन कैदीलाई कोरोना संक्रमण

एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।

बाजुरामा १ सय ५० विद्यार्थी बिरामी

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थित धुरालसैन माबिमा १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी बिरामी परेको

बाजुराको कोल्टीमा पहिलो पटक बस पुग्यो

बाजुरा, फागुन १६ । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आइतबार पहिलो पटक बस पुगेको छ । जिल्ला सदुरमुकाम मार्तडि हुँदै आइतबार पहिलो पटक कोल्टीमा बस पुगेको हो । कोल्टी–मार्तडी सडक निमार्ण

बाजुरामा पाँच महिनादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

मार्तडी, पुस ३ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वषीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विद्युतविहीन गाउँपालिका

बाजुरा, कात्तिक १८ । देशभर विद्युत्को पहुँच पुर्‍याउनका निमित्त विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनाहरु समयमै सम्पन्न हुन नसक्दा अधिकांश स्थानीय तह विद्युतविहीन बन्न पुगेका छन् । खानेपानी, टेलिफोन, इन्टरनेटलगायत आधारभूत आवश्यकताहरुको

नुहाउने क्रममा खोलाले बगाउदा एकै परिवारका पाँचजना बेपत्ता

बाजुरा, असोज १६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा ५ को कवाडीका एकै परिवारका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली

बाजुरामा ४० स्याउको मूल्य धनगढी आइपुग्दा ११० रुपैयाँ

धनगढी, असोज २ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत बाजुरामा उत्पादित स्याउ यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी बजारमा आइपुगेको

बाजुरामा खाद्यान्नको हाहाकार

महेश कार्की (इमेज) बाजुरा, साउन ३१ । बाजुरामा रहेको खाद्यान्न डिपोमा खाद्यान्न मौज्दात सकिएको छ । कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको मौज्दात दुई महिनादेखि शून्य बनेको हो । कोरोनाका

बाजुरामा बाढीले २७ घर बगायो, एकजना बेपत्ता

बाजुरा, साउन २६ । बाजुरामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । बाजुराको बडिमालिका नगरपालिकामा गए राती अविरल वर्षासँगै बुढिगंगा नदीमा आएकोे बाढीले बगाउँदा बडिमालिका–२ घाग्रकी ५५ वर्षिया आउँसी