Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्रीको गृहजिल्लामा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा

काठमाडौं । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण

सर्वोच्चको आदेशले मन्त्रिपरिषद पाँच सदस्यमा खुम्चियो, विष्णु पौडेलको उपप्रधानमन्त्री भने जोगियो

काठमाडौं, असार ८ । निर्वाचन घोषणा गरेपछि पनि मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री केपी ओलीको कदममा सर्वोच्च अदालतले रोक लगाएसँगै अब मन्त्रिपरिषद पाँच जनामा सीमित बनेको छ । ओलीले काम चलाउ

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणासहितको संयुक्त इजलाशमा, चुनाव घोषणा गरेर कामचलाउ बनेका प्रधानमन्त्रीमाथि लाग्ला अंकुश ?

काठमाडौं, असार ८ । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशमा सुनुवाई हुँदैछ । निर्वाचन घोषणा गरिसकेपछि काम चलाउन बनेका प्रधानमन्त्री केपी ओलीले दुई

आज विश्व योग दिवसः राष्ट्रपति र प्रधानमन्त्रीको छुट्टाछुट्टै सन्देश

काठमाडौं । आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ

सर्वोच्चलाई सभामुखको जवाफ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको कदम संवैधानिक नैतिकता, निष्पक्षतावाद र सुशासनको वर्खिलाफ’

सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थाल प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको जिकिर गनुभएको छ ।

संविधान जलाऊँ : सरकार चलाऊँ !

रघुवीर महासेठलाई ‘विना योग्यता’ परराष्ट्रमन्त्री बनाइए पनि एमालेबाट अर्का उपप्रधानमन्त्रीमा बढुवा भएका अर्थमन्त्री विष्णु पौडेल क्याबिनेटमा हुँदाहुँदै उपप्रधानमन्त्री बनाउनुको कुनै तुकै छैन ।

सर्वाेच्चलाई प्रधानमन्त्रीकाे जवाफ, ‘देउवालाई प्रधानमन्त्री बनाए पञ्चायती निर्दलियता ब्युँतन्छ’

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस सांसद शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गर्नुभएको छ । संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वोच्च अदालतलाई

बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि र पानीको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न सम्बद्ध निकालाई निर्देशन दिनुभएको छ । वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप

प्रधानमन्त्री ओलीको जीवन रक्षाको माग

काठमाडौं । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गर्नुभएको छ । प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य

प्रधानमन्त्रीबाट देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास, रुपन्देहीमा बन्ने प्लान्टबाट दैनिक ६० मेट्रिक टन उत्पादन हुने

रुपन्देही, जेठ ३० । प्रधानमन्त्री केपी ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नुभएको छ । रुपन्देही जिल्लाको सिमरहवामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको प्रधानमन्त्री ओलीले आइतबार भर्चुअलरूपमा शिलान्यास गर्नुभएको