Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


मध्यपहाडी लोकमार्ग अझै खुल्न सकेन

बागलुङ, साउन ८ । तीन दिनदेखि अवरुद्ध मध्य पहाडी लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको बोक्से गैह्रामा पहिरो खस्दा अवरुद्ध भएको हो । जिल्ला प्रशासन र लोकमार्गको

लमजुङमा पहिरो, एकै गाउँका १८ घर बगायो, आठजना घाइते

नवीनराज कुइँकेल (इमेज) लमजुङ, साउन ७ । केही दिनयता परेको भीषण वर्षासँगै बुधबार बिहान आएको पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–३, पल्लोटारीमा १८ घर बगाएको छ । पहिरो छल्न भाग्दै

खानाको अभावमा मृत्यु

जाजरकोट, साउन ७ । गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खानबस्न

स्याङ्जामा पनि पहिरोले पुरीएर घरमा सुतिरहेकी महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले पुरीएर एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका–१० सिमलसौँरामा पहिरोले घर भत्किँदा माया सारुको मृत्यु भएको हो । राती सुतेको अवस्थामा एक्कासी पहिरो आएकाले भाग्न

झापामा पहिरोले पुरीएर एक जनाको मृत्यु

झापा । बुद्धशान्ति गाउँपालिकामा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जानकारी

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो

तनहुँमा पहिरो जाँदा सडक अवरुद्ध

तनहुँ, साउन ६ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आबुखैरेनी, गुणादी, मार्किचोक, दमौलीलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका ह्न । बिहानदेखि

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

काठमाडौं, साउन ६ । चितवन स्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ । मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका

यस बर्ष हिउँदमा तीन गुणा र मनसुनमा दोब्बर बर्षा

काठमाडौं, साउन ६ । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको

पहिरोले घर बगाउँदा दम्पत्ति बेपत्ता

नवलपरासी, साउन ६ । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका दुई जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता