Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


फुल्पिङकट्टी पहिरोमा बेपत्तामध्ये थप एकको शव फेला, दुईजना अझै बेपत्ता

सिन्धुपाल्चोक, साउन २ । बिहीबार बिहानीपखको पहिरोमा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा तीनजनामध्ये एकको शुक्रबार शवफेला परेको छ । अविरल वर्षापछि खकुन्डोलमाथिबाट आएको पहिरोमा परी एकै परिवारका पाँचजना बेपत्ता

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

प्रदिप पौडेल,पोखरा । कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका

संखुवासभा पहिरो पीडितकालागि हेलिकोप्टरबाट राहत

संखुवासभा, साउन १ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका पहिरो पिडीतकालागी नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामाग्री सिलिचोङको बुधवारे पुर्‍याएको छ । सिसुवाको चित्रेगाउमा मौसम खरावीका कारण हेलिकेप्टर बस्न नसकेपछि सिसुवाकै

फुल्पिङकट्टी पहिरोः एकको मृत्यु ४ बेपत्ता, ६० जना विस्थापित

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोले दुई घरमा क्षति गर्दा एक

एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

काठमाडौं, असार ३१ । मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम

जो पहिरोमा परेरपनि बाँचे… (भिडियो)

ईन्द्र गिरी र शंकर खनाल (इमेज) संखुवासभा, काठमाडौं, असार ३१ । संखुवासभामा पहिरोमा परी बेपत्ता भएका ११ जना अझै हराइरहेका छन् । बाँच्नेहरुले बेपत्ताहरु पत्ता लगाउन र भोको पेट भर्नका

तनहुँमा पहिरोमा परि बेपत्ता भएका एकजनाको शव फेला

तनहुँ, असार ३० । तनहुँमा आइतबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव फेला परेको तनहुँका

स्याङ्जामा खेतमा कुलो खन्न गएका चार जना पहिरोमा बेपत्ता

स्याङ्जा । खेतमा कुलो खन्न गएका स्याङ्जा कालीगण्डकी गाउँपालिकाका ६ जना मध्ये ४ जना बेपत्ता भएका छन् । माथिबाट पहिरो खसेपछि उनीहरुलाई पहिरोले बगाएको आशंका गरीएको छ । २ जनाको

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । बर्दघाट–सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको

संखुवासभामा पहिरोमा हराईरहेका ११ जना अझै फेला परेनन्, आज पनि उद्दारका लागि हेलिकप्टर जान सकेन

संखुवासभा । संखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै भेटिएका छैनन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराई रहेका ११ जनाको उद्धार र खोजीमा समस्या भएको छ ।