जाजरकोट, साउन ७ । गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खानबस्न
स्याङ्जा । स्याङ्जामा पहिरोले पुरीएर एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका–१० सिमलसौँरामा पहिरोले घर भत्किँदा माया सारुको मृत्यु भएको हो । राती सुतेको अवस्थामा एक्कासी पहिरो आएकाले भाग्न
झापा । बुद्धशान्ति गाउँपालिकामा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जानकारी
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो
तनहुँ, साउन ६ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आबुखैरेनी, गुणादी, मार्किचोक, दमौलीलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका ह्न । बिहानदेखि
काठमाडौं, साउन ६ । चितवन स्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ । मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको चितवनका
काठमाडौं, साउन ६ । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको
नवलपरासी, साउन ६ । पहिरोले पुरिएर नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीका दुई जना वेपत्ता भएका छन् । पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमतीलाई वेपत्ता बनाएको हो । बेपत्ता
नवलपुर, साउन ६ । लगातारको वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा
काठमाडौं, साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् । पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ ।