Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


दार्चुलाको सल्लेखेतीमा पहिरोले पुरिएर एकै परिवारका दुई जना बेपत्ता

दार्चुला । दुहु गाउँपालिका–३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजेतिर घरमाथि पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र श्रीमती ४५

आज भारी वर्षाको सम्भावना: पहाडमा पहिरो, तराईमा डुबान हुनसक्ने, सतर्क रहन आग्रह

काठमाडों । आजबाट मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी

बेनी-जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने

म्याग्दी, साउन ११ । गत असार ४ र ५ गतेको भीषण वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध कालीगण्डकी करिडोरको बेनी जोमसोम सडक सुचारु हुन अझै एक महिना लाग्ने भएको

पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो , दुई चालक बेपत्ता

बाग्लुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन

नुवाकोटमा घर भत्किदा एकजनाको मृत्यु, १० घर जोखिममा

नुवाकोट, साउन ९ । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका ८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको रहेका छन्

धादिङमा भैंसी बचाउन जाँदा पहिरोमा पुरिएर एकको मृत्यु

धादिङ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गए राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका

बाढीपहिरोका कारण देशका राजमार्गहरु अस्तव्यस्त, सय बढी सडक क्षतिग्रस्त, यात्रुहरु मारमा

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका चार राजमार्गमा बढी क्षति पुगेको छ । देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा प्रभावित भएको छ । वर्षा शुरु भएपछि यी सबै

चार किलोमा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा

मध्यपहाडी लोकमार्ग अझै खुल्न सकेन

बागलुङ, साउन ८ । तीन दिनदेखि अवरुद्ध मध्य पहाडी लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको बोक्से गैह्रामा पहिरो खस्दा अवरुद्ध भएको हो । जिल्ला प्रशासन र लोकमार्गको

लमजुङमा पहिरो, एकै गाउँका १८ घर बगायो, आठजना घाइते

नवीनराज कुइँकेल (इमेज) लमजुङ, साउन ७ । केही दिनयता परेको भीषण वर्षासँगै बुधबार बिहान आएको पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–३, पल्लोटारीमा १८ घर बगाएको छ । पहिरो छल्न भाग्दै