पर्वत । निरन्तर परेको वर्षाका कारण पर्वतको दक्षिण पर्वतका विभिन्न पालिकालाई सदरमुकाम कुश्मासँग जोड्ने सडक अवरुद्ध बनेको छ । जिल्लाको पैयुँ गाउँपालिका जोड्ने मुख्य लुंखुदेउराली–हुवास सडक आइतवार दिउँसोदेखि अवरुद्ध भएको
पाल्पा । निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन्
नबराज छत्कुली धादिङ । अविरल वर्षासङ्गैको पहिरोले अवरुद्ध भएको राजधानी काठमाडौं छिर्ने नाका एकतर्फी खुलेको छ । त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डको चिसापानीमा पहिरो झरेपछि बिहान ९ बजेदेखि राजधानी छिर्ने
बिबेक भण्डारी नवलपुर । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको शव भेटिएको छ । खोजीकर्ताहरुले
शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।
साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको
जिरोकिलोदेखि पारच्याङ जोड्ने सडक विस्तारको क्रममा खनिएको कृषि सडकका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।
पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।
अर्घाखाँची । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।