Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


तातो दूधको माखो बनेर कतिन्जेल बस्छन् ओलीसँग राजनीतिक ‘दोगला’हरु ?

संजिव कार्की झट्ट सुन्दा र पढ्दा यो दोगला शब्द अलि तल्लोस्तरको गालीगलौज जस्तो लाग्छ तर यो आरोप गालीगलौज नभएर यथार्थमा आधारित तर्कलाई पुष्टि गर्न जाने बुझेर प्रयोग गरेको शब्दावली हो

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेले सदन चल्न दिनेमा भने शंका

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ । संसदको अवरोध हटाउन

सर्वदलिय बैठक निष्कर्षविहीन

काठमाडौं, भदौ २८ । आफैलाई तारो बनाउदै प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेको संसद बैठक सहज बनाउने पहल स्वरुप सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गर्नु भएको सर्वदलीय बैठक बिनानिष्कर्ष

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

एमाले संसदीय मर्यादा विपरीतका गतिविधिमा किन उत्रियो ?

अक्कल कुँवरकाठमाडौं, भदौ २७ । सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रामक बन्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । सभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल्ने

एकीकृत समाजवादीमा लागेका एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ । न्यायाधीश मीरा खड्काको एकल

एमालेलाई वार्तामा आउन गृहमन्त्री खाँणको आग्रह

काठमाडौं, भदौ २७ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत आग्रह गर्नु भएको छ ।

सभामुख र सरकारविरुद्ध थप रणनीति तय गर्न एमालेले डाक्यो संसदीय दलको बैठक

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो ।

एमाले स्थायी कमिटी बैठक जारी, विधान महाधिवेशन प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुने बताइएको छ । विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज

एमालेको अवराेधकाबीच राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश पेश

काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश भएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध