२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


महावु गाउँपालिका अध्यक्षमा एमालेका शाही विजयी

काठमाडौं । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन् । एमालेका शाहीले तीन हजार १२७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको

काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन भएको छ । काठमाडौंको भद्रकालीबाट एमालेले जनप्रदर्शन सुरु गरेको थियो । एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेको ¥याली भद्रकालीबाट

एमालेको सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । भोलि बस्ने बैठकमा समसामयिक राजनीति, सरकार

विपदबाट घरवास गुमाएकालाई तत्काल पुनर्वासको व्यवस्था गर्न एमालेको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनःवासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको

कीर्तिपुर २ मा एमालेले नयाँ केन्द्रिय कार्यालय बनाउने, शुक्रबार शिलान्यास गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रिय भवन निर्माण गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

विपद् पीडितलाई सहयोग गर्न एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरुको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री

एमालेद्वारा १८ बुँदे कार्ययोजना पारित

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकि रहेका जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने लगायतका १८

एमाले सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक निर्धारित समय भन्दा केही ढिलो गरी सुरु भएको हो । बैठकले पार्टीको

माओवादी केन्द्रलाई एमालेको प्रश्न – माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भयो भनेर स्वीकार गरिएको होइन ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले तत्कालीन माओवादी विद्रोहलाई संविधान र कानूनमा कहीँ पनि जनयुद्ध भन्ने उल्लेख नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा

पार्टीको सुझाव कार्यान्वयनका लागि सरकारलाई एमालेले दबाब दिने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ । मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा महासचिव शंकर