Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


संसदको अवरोध हटाउन प्रतिपक्षी दलसँग संवाद भइरहेको छ– मन्त्री कार्की

‘एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट संसदलाई सुचारु रुपले चलाउने भूमिकाको अपेक्षा गरेका छौं,’ विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयकलाई रोक्ने काम हुँदा आफैँमा अनौठो लागिरहेको छ ।’

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो

सोमबार दिउँसो १ बजे बस्ने गरि सकियो एमाले बैठक

काठमाडौं, असोज ३ । सोमबार दिउँसो १ बजे बस्ने गरि नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रस्ताव

झाँक्रीको कटाक्ष, ‘अरुले बनाएको दरबारमा सयर गर्नेहरूले कठिन यात्रा तय गर्न सकेनन्’

बुटवलमा आयोजित नेकपा(एस)को लुम्बिनी प्रदेश कमिटी गठन कार्यक्रममा बोल्दै उहाँले एमालेका केही नेताहरूले आफूलाई चुनौतीरहित नेता बताउने गरेको स्मरण गर्दै त्यस्तो सपना नदेख्न चुनौती दिनुभयो ।

१० बुँदे सुझाव कार्यान्वयनबाट पार्टीपछि नहट्ने : ईश्वर पोखरेल

काठमाडौं, भदौ ३१ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई कार्यान्वयनबाट पार्टीपछि नहट्ने बताउनुभयो । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले १० बुँदे सुझावलाई रचनात्मक ढंगले लागु गर्ने बताउनुभएको छ

लोभीपापीहरूको झुन्डले दुई महिनासम्म सरकार विस्तार गर्न सकेन– टोपबहादुर रायमाझी

रायमाझीले मुलुकमा कुनै पनि एजेण्डा नभएको तर्क गर्दै तत्काल निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । ‘मुलुकमा अहिले कुनै पनि एजेण्डा नै छैन,’ उहाँले भन्नुभयो, ‘संसद औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्छ ।’

एमालेभित्रको संघर्षमा समाजवादीसँग दक्षिणपन्थी धार पराजित : रामबहादुर थापा

काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै

लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध, सदन चल्न नदिने एमालेको चेतावनी

काठमाडौं, भदौ ३१ । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए

एमाले सुदूरपश्चिमको इन्चार्ज मै हुँ, भीम रावलसँग मतभेद छैन : लेखराज भट्ट

कैलाली, भदौ ३० । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष

सभामुखले काम गर्न सकेनन् : ओली

झापा, भदौ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नु परेको स्पष्टिकरण दिनु भएको छ । एमाले झापाले बिर्तामोडमा आयोजना गरेको