Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


एनपीएलमा पोखराको सुखद अन्त्य, काठमाण्डू ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले सुखद जितसहित आफ्नो यात्रा समाप्त गरेको छ । आइतबार भएको खेलमा पोखराले काठमाण्डू गोर्खाजलाई ५५ रनले हराएको हो ।

एनपीएलमा पोखराको कीर्तिमान, काठमान्डुविरुद्ध बनायो २२४ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएको छ । काठमान्डु गोर्खाजसँगको खेलमा पोखराले आक्रामक ब्याटिङ गर्दै २० ओभरमा ३ विकेटको

अन्तिम खेलमा कर्णालीको जित, चितवन २४ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजमाथि २४ रनको जित निकालेको छ । प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलेको कर्णालीले जितसहित यात्रा टुंग्याएको हो । तर, यस

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले

एनपीएलमा आज चितवन–कर्णाली र काठमाडौं–पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणका दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । दिनको पहिलो खेलमा दिउँसो

विराटनगरलाई हराउँदै लुम्बिनी लिग चरणको शीर्ष स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा लुम्बिनी लायन्सले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै लिग चरणको शीर्ष स्थान सुरक्षित गरेको छ। शनिबार विराटनगर किंग्सलाई चार विकेटले हराएपछि लुम्बिनीले

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा

एनपीएल: लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको प्रतिस्पर्धामा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस आफ्नो पक्षमा पार्दै पहिले फिल्डिङ रोजेको छ। आजको खेलमा यी दुई टोलीबीच मात्रै प्रतिस्पर्धा हुँदैछ। ६

एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक खेल मात्र सञ्चालन हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । खेल

चितवनको प्लेअफ सम्भावना बलियो, जनकपुर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको तेस्रो संस्करणमा चितवन राइनोजले जनकपुर बोल्ट्समाथि चार विकेटको जित दर्ता गरेको छ । यस नतिजासँगै चितवनले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई थप मजबुत बनाएको छ