Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


एनपीएलमा आज दुई खेल, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। त्यस्तै, आजै

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता

एनपीएल: नेपाली क्रिकेटको व्यावसायिक रूपान्तरणको आधार

काठमाडौं । नेपाली क्रिकेट लामो समयसम्म खेलाडीको प्रतिभा, समर्थकको भावुकता र सीमित स्रोतसाधनका बीचको संघर्षबाट अघि बढ्यो। डिभिजन क्रिकेटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र टी–२० विश्वकपसम्म पुगेको नेपाली क्रिकेटको यात्रामा दर्शकको

एनपीएल क्रिकेटमा भाेलि पहिलो क्वालिफायर खेल हुने

काठमाडौं। जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायर खेल हुने भएकाे छ। लिग चरणका खेल सकिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान व्यवस्थापनका लागि साेमबार विश्राम गरिएकाे हाे।

एनपीएल क्रिकेटमा आज लुम्बिनी र जनकपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेही खेल शुक्रबार दिउँसाे ४ बजेदेखि

एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे पहिलाे खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित

एनपीएल क्रिकेटमा अवैध सट्टेबाजीमा २ करोड बढी कारोबार, १० जना पक्राउ

काठमाडाैं। नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडाैंले सोमबार पत्रकार सम्मेलन