Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सुदूरपश्चिमका ७ जिल्ला सञ्चारबिहीन

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले

गेटा मेडिकल कलेज सञ्चालनकाे माग, करिव ६ अर्ब बजेट चाहिने

पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ बाट

प्रदेशसभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा कांग्रेस पहिलो पार्टी, एकीकृत समाजवादी ७ जिल्लामा निल

चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ । उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन

सुदूरपश्चिमका ८६ पालिकाको नतिजा सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । सार्वजनिक मतपरिणाम अनुसार नेपाली काँग्रेस प्रदेशमा पहिलो पार्टी बनेको छ । नेपाली कांग्रेसले ३९

सुदूरपश्चिमका ८८ मध्ये ७२ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७२ पालिकाको मत परिणाम मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ३३, नेकपा (एमालें ले २३,

सुदूरपश्चिमका ६१ पालिकाको उपाध्यक्ष/उपप्रमुखमा को को निर्वाचित भए ? (हेर्नुस् सुची)

कैलाली । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ६१ वटाको मतगणना सम्पन्न भएको छ ।

सुदूरपश्चिमका ८८ मध्ये ६१ पालिकाको नतिजा सार्वजनिक

धनगढी । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ६१ वटाको मतगणना सम्पन्न भएको छ ।

सुदूरपश्चिममा ३७ वटा पालिकाको नतिजा सार्वजनिक

धनगढी । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३७ वटाको मतगणना सम्पन्न भएको छ ।

सुदूरपश्चिमका ३४ वटा मतदान केन्द्रमा पुनः मतदान गराइने

कैलाली । सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि निर्वाचन हुने भएको छ । पुनः निर्वाचन हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र रहेका छन् । यो