Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


कर्जा प्रवाहमा सिमा, मागको कमी र अन्तराष्ट्रिय असरका कारण अर्थतन्त्रमा असहजता आयो : उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले कर्जा प्रवाहमा गरिएको रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरका कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको

रास्वपा संसदीय दलको बैठकमा भएका छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भुमिकाबारे छलफल गरेको छ । मंगलवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रस्तुत

रास्वापाको संसदीय दल बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले ९ बजे बैठक बस्ने रास्वपाले जनाएको छ । बैठकमा यही वैशाख २८ गतेदेखि

रास्वपाले बोलायो सचिवालय, संसदीय दल र केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठक शुक्रबारका लागि बोलाइएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई रास्वपाको ह्विप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलवार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १२ बजे पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा उपनिर्वाचनको

अबको सत्ता गठबन्धनमा रास्वपा पनि सहभागी

काठमाडौं । नयाँ गठन हुने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्री दाहालले आजै एमाले

रास्वपाद्वारा कर्णाली प्रदेशका सबै कमिटी विघटन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कर्णाली प्रदेशका सबै कमिटी विघटन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गर्ने निर्णय गरेको महामन्त्री मुकुल

आजदेखि रास्वपाको अभियान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रव्यापी दबाब अभियान आजदेखि शुरु हुनेछ । पहिलो चरणको अभियान चैत्र २१ गतेसम्म चल्ने रास्वपाले जनाएको छ । रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ । आजको बैठकमा हिउँदे अधिवेशनमा