Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। पार्टीका उपसभापति डोलप्रसाद अर्यालको

रास्वपा नेता बालेन शाहको घरमा तोडफोड, चोरीको आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ। प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा लगाइएको ग्रिल फुटाएको हो।

रास्वपाले गुल्मी–१ मा सागर ढकाललाई उम्मेदवार बनायो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी–१ रोजेका हुन्। टिकट पाएलगत्तै उनले गुल्मीलाई “गुजराती मोडल”

रास्वपाद्वारा प्रधानमन्त्री ओलीको राजीनामासँगै मध्यावधि निर्वाचनको माग (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मध्यावधि निर्वाचनको माग गरेको छ । रास्वपाले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साेही माग गरेको हो । जेनजी पुस्ताका युवाहरूले गरेको काठमाडाैं

रास्वपाको कालो बस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखउनुभएको छ । संसदमा संसद बैठक शुरु हुन लाग्दा रास्वपाका सांसदहरुले कालो वस्त्र

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो ४ बजे बस्नेछ । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि

सरकार म माथिको पर्साको मुद्दा छोप्ने प्रयासमा छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाउनुभएको छ । मंगलवार सिंहदरबारस्थित

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ । बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीति, पार्टीका अन्तरिक गतिविधि, विभाग सञ्चालन

रास्वपाको सचिवालय बैठक भोलि बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक भोलि बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू