एजेन्सी । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । २ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित
एजेन्सी । आर्मेनिया र अजरबैजानबीच सीमा नाकामा भएको विवादका क्रममा एक सैनिकको मृत्यु भएको छ । विवादास्पद नागोरोनो काराबाख क्षेत्रमा गत सेप्टेम्बरको युद्धपछि दुवै देशबीच तनाव बढ्दै गएको छ ।
टाटा स्टीलको यो कदमको भारतभर प्रशंशा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले कम्पनीले आफ्नो जिम्मेवारी महसुस गरेकोमा धन्यवाद दिँदै कम्पनीको प्रगतिको कामना पनि गरेका छन् ।
काठमाडौं । बाँके जिल्लामा कोभिडका कारण थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा हिजो साझ देखि आज बिहानसम्म मृत्यु हुनेको संख्या १० पुगेको हो । मृत्यु हुनेहरुमा
एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३
एजेन्सी, जेठ ९ । चीनमा अकस्मात् मौसम बिग्रँदा दौडमा सहभागि भइरहेका धावकहरुको मृत्यु भएको छ । पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१
केशव कोइराला बर्दिया । कोरोनाबाट बर्दियामा १ सय १२ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले शनिबार राति सम्म बर्दियामा १ सय १२ जनाको मृत्यु
दिउँसो ४ बजेपछि थप ५ जना कोभिड संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड–१९ फोकल पर्सने तेज वलीले जानकारी दिनुभयो ।
यार्सा संकलन गरेर घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा खसेकी थिइन् । बालिकाको शव शनिबार फेला परेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २९ जनाको मृत्यु भएपछि देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।