पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतका एक दिनमा मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।
बागलुङ, जेठ ४ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार
राजन कुईंकेल । मुलुक कोरोना महामारीको चरम संकटमा छ । दैनिक दुई अढाई सय व्यक्तिको मृत्यु भइरहेको छ । प्राणवायु मानिने अक्सिजन नपाएर आफ्ना प्रियजन भट्टयाक भट्टयाक मर्दै गरेको हेर्न
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९
स्याङ्जा, जेठ ३ । स्याङ्जामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ, भीरकोट र गल्याङ नगरपालिकाका एकरएक जना र पुतलीबजार नगरपालिका दुईको कोरोना
एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख
कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।
बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि वीएण्डसी अस्पताल भर्ना गरिएका खाम्याहाङ्गको वैशाख १० गते गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो ।
त्रिशूली । कोरोना सङ्क्रमित नुवाकोटका एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका