Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


बाँकेमा कोभिडबाट ७ जनाको मृत्यु

मृत्यु हुनेमा बाँकेका ५० वर्षीया महिला र ८७ वर्षीय वृद्ध तथा दैलेखका ६० वर्षीय वृद्ध, लमजुङका ३१ वर्षीय पुरुष, दाङका ८३ वर्षीय वृद्ध, कैलालीकी ४० वर्षीया महिला र सल्यानका ५५

पाँथथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते

दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।

नेपालमा एक महिनामा ३८ सय संक्रमितको मृत्यु

काठमाडौं, जेठ १५ । मुलुकमा कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि सरकारले घोषणा गरेको निषेधाज्ञाको अवधि एक महिना पुगेको छ । यो एक महिनामा मात्र कोरोना महामारीबाट मृत्यु हुनेको संख्या

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

कार्यालय हिँडेका युवकको खोलाले बगाएर मृत्यु

शुक्रबार दिउँसो अरुण भ्याली हाइड्रोपावरमा काम गर्न निस्किएका दाहाल कार्यालय नपुगेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

तनहुँमा पहिरोले घर भत्कायो, च्यापिएर वृद्धाको मृत्यु

गएराति ढुंगा खसेर घर भत्किँदा च्यापिएर गम्भीर घाइते भएकी घर्तीको उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लकडाउनको एक महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ सयभन्दा बढी, खोपको प्रबन्ध अझै हुन सकेन

लकडाउनको एक महिनामा ३ हजार ८३६ जनाको मृत्यु भएको हो । लकडाउन घोषणा गर्नु अघिल्लो दिन वैशाख १४ गते १८ जनाको मृत्यु भएको थियो । यसबीचमा सबैभन्दा बढी जेठ ५

मृत्युको तथ्यांक राख्न होइन, जनताको जीवन रक्षामा केन्द्रित हुन प्रधानमन्त्रीलाई कांग्रेसको अपील

काठमाडौं, जेठ १४ । अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसले सरकारप्रति प्रश्न उठाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै देशमा

भारतमा कोरोना संक्रमणदरमा कमी, मृत्युदर अझै उच्च

भारतमा कोरोना सुरु भएयता देशभर कूल संक्रमितको संख्या २ करोड ७५ लाख भन्दा बढी पुगेको छ । यहाँ हाल २३ लाख ४३ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

बर्दियामा ट्याक्टर दुर्घटनामा हुँदा चालकको मृत्यु

ट्याक्टर सडक किनारमा कोल्टे परेको र चालकको रूख र ट्याक्टरको पछाडिको चक्कामा च्यापिएर मृत्यु भएको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताउनुभयो ।