Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


कोरोना संक्रमणबाट मालपोत कार्यालयका कर्मचारीको मृत्यु

दाङ, कात्तिक ७ । कोरोना सङ्क्रमणका कारण दाङमा शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत

चितवनमा कोरोनाबाट तीनजनाको मृत्यु

चितवन, कात्तिक ७ । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

अस्पताल भर्ना भएको १५ मिनेटमै कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका

बिपी प्रतिष्ठानका कोरोना संक्रमित कर्मचारीको मृत्यु

धरान, कात्तिक ६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला कर्मचारीको आज उपचारका

कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु

ब्रासिलिया, कात्तिक ६ । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरसविरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त

नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा थप चार जनाको कारोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही,अर्घाखाँची,तनहुं र चितवनका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८

कैलालीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

कैलाली । कैलालीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका–१

नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही र अर्घाखाँची र तनहुंका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको

अफगानिस्तानमा भागदौडमा परी कम्तीमा १२ महिलाको मृत्यु

जलालावाद, कात्तिक ५ । अफगानिस्तानको जलालावादमा बुधबार अपराह्न भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुकाअनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो

चितवनमा ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, कात्तिक ५ । चितवन मेडिकल कलेजमा उपचाररत् ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर-१३ निवासी पुरुषको मृत्यु भएको हो । गएको असोज