Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका– १३ निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले

भैंसीले हानेर ५५ वर्षीया महिलाको मृत्यु

देउखुरी, कात्तिक १२ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको बुधबार मृत्यु भएको हो । चराएर

बेलायतमा कोरोनाका कारण मेपछि एकैदिनमा सबैभन्दा धेरैको मृत्यु

लन्डन, कात्तिक १२ । बेलायतमा कोरोनाभाइरसका कारण मेपछि मंगलबार एकैदिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार एकैदिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको

अरिंगालको टोकाइबाट दिदी-बहिनीको मृत्यु

डोटी, कात्तिक १२ । डोटीको सायल गाउँपालिका–१, छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन

‘इपीएस’मार्फत् कोरिया गएका राईको दशैं टीकाको दिन दुर्घटनामा परी मृत्यु

सउल, कात्तिक १२ । परदेशमा दशैं नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी ‘इपीएस’ प्रक्रियामार्फत् कोरिया आइ करिब साढे

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु

चितवनमा कोरोनाबाट ५४ वर्षीय पुरुषको मृत्यु

चितवन, कात्तिक ११ । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो

बाघको आक्रमणबाट दुईजनाको मृत्यु

बर्दिया, कात्तिक ११ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

लहान, कात्तिक ११ । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार

चितवनमा दुई संक्रमितको मृत्यु

भरतपुर, कात्तिक ११ । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका