Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


बिजनेस नदिँदा प्रदेशसभा बैठक अन्योलमा

मुख्यमन्त्री राईले सत्तारूढ गठबन्धन दलभित्रका सबभन्दा ठूलो दल कांग्रेसको सहमतिविना नै मन्त्रालय विस्तारका गर्नुका साथै राजनीतिक नियुक्तिमा कांग्रेस असन्तुष्ट भएकाले पनि विधेयक निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ ।

बिहारका पूर्वमुख्यमन्त्री लालू यादवलाई ५ वर्ष जेल र ६० लाख रुपैयाँ जरिवानाकाे सजाय

बिहार विभाजनपछि यसमध्ये पाँच मुद्दालाई झारखण्ड पठाइएको थियो । चार मुद्दामा यादवलाई पहिले नै दोषी ठहर गरेको थियो । जसमध्ये केहीमा उनले सजाय भोगिसकेका छन् भने केहीमा उनले जमानत पाएका

मुख्यमन्त्री कार्यालयमा थाल ठटाएर विरोध

बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन स्वरुप एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेटघाट, एजेण्डा बजेट र अघिल्लो सरकार

मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिनुभयो ।

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल : खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न आग्रह

खोप केन्द्रहरूलाई बढाएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताउनुभयो ।

सुदूरपश्चिम पर्यटन साइकल यात्रा सुरु, भारतका ८ यात्री सहभागी

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ५ गतेसम्म साइकल यात्रा चल्ने छ ।

कर्णालीमा आज विश्वासको मत, मंगलबार मन्त्री थप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशसभाको मंगलबारको बैठकमा उहाँले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो । मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल

सत्तापक्षका सांसदहरूलाई एमालेको फोन उठाउनै गाह्रो पर्ने अवस्था भयो– मुख्यमन्त्री राई

उहाँले भन्नुभयो, ‘नेकपा हुँदा सात ठाउँको सरकार चलाउन नसकेकाले पार्टी कसरी चलाउने भनेर सिकाउनु हास्यास्पद भएन र ?’

प्रदेश १ का मूख्यमन्त्री राइले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले हिजो रोकिएको विश्वासको मत आज लिँदै हुनुहुन्छ । अहिले केही बेरपछि बस्ने प्रदेशसभाको वैठकमा विश्वासको मत सम्बन्धि प्रस्तावमा छलफल हुने र आजै

राजस्थानकी पूर्व मुख्यमन्त्रीद्वारा पशुपतिनाथ दर्शन, भनिन्, ‘मलाई गर्व महसुस भयो’

उहाँले पशुपति र गुहेश्वरीको दर्शन गर्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो ।