Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


पञ्जाबका मुख्यमन्त्रीद्वारा १ प्रतिशत कमिसन माग्ने मन्त्री बर्खास्त

विजयले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबका मुख्यमन्त्रीको कार्यालयले विजयविरुद्ध ठोस प्रमाण भेटेको जनाएको छ । मुख्यमन्त्री मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाँको पनि

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो

रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा

७ पालिका रहेको जिल्लामा २ नगरपालिका बालमैत्री घोषणा भएका छन् । यसअघि सुनवल नगरपालिका बालमैत्री घोषणा भइसकेको छ ।

यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेटको उपाधि गण्डकी प्रदेशलाई

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६४ रनेको लक्ष्य प्रस्तुत गरेको थियो ।

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको

कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मुख्यमन्त्री कप भलिबल : आर्मी र सुदूरपश्चिमको विजयी सुरुवात

कैलालीको धनगढीमा सोमबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएको हो ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानद्वारा भगत सिंहको गाउँमा शपथग्रहण

मुख्यमन्त्री मानले राज्यको १७औं मुख्यमन्त्रीको रुपमा ईश्वरको नाममा शपथ ग्रहण गर्नुभएको छ । अहिले नै मन्त्रिपरिषद् भने विस्तार गरिएको छैन ।

मुख्यमन्त्री पाण्डेद्वारा चार जिल्लामा हुने प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन

कार्यक्रममा हेटौंडामा मिनि रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरूले आफ्नो

गण्डकीका मुख्यमन्त्री पाेखरेल मधेश प्रदेशमा, समृद्धिका लागि सहकार्यको प्रस्ताव

मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरूको खोनी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो ।