Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन

कैलाली, साउन १६ । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ का चक्रबहादुर विकको शव फेलापरेको छ । बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका विकको शव शुक्रबार दिउँसो

कैलालीमा बाढीले बगाएका एकको शव आज भेटियो

कैलाली । अविरल बर्षासंगै आएको बाढीमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । बाढीमा बेपत्ता भएका भजनी नगरपालिका वडा नम्वर–८ का ४० बर्षिय ईश्वर साहको शव आज

कैलालीमा हजारौं घर डुबानमा, स्थानीय सरकार रमिते ! (भिडियो)

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १५ । मंगलबार रातिदेखि परेको वर्षाका कारण कैलालीमा करिब छ हजारभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिका, जोशीपुर

कैलालीमा बाढी बस्तीमा पस्यो, चार बेपत्ता

कैलाली । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका

कैलालीमा सयौं घर डुबानमा, चारजना बेपत्ता

कैलाली, साउन १४ । कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि सयौं घर डुबानमा परेका छन् । चारजना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक–फरक ठाउँमा चारजना बेपत्ता भएको

बर्दियामा २५० भन्दा बढी घर डुबानमा

बर्दिया, साउन १४ । बर्दियाका विभिन्न स्थानमा गरी २५० भन्दा बढी घर डुबानमा परेका छन् । राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाअन्तगर्तका विभिन्न नदी तथा खोला–नालाहरु भरिएर बस्ती डुबानमा परेका

धरानका तीन हजारभन्दा बढी परिवार बाढीको जोखिममा

आरपी आचार्य (इमेज) धरान, साउन १० । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजारभन्दा बढी घर–परिवार बाढीको उच्च चपेटामा परेका छन् । अव्यवस्थितरुपमा धरानका विभिन्न खोला

तनहुँमा पूनः रोपाइँ

तनहुँ, साउन ८ । तनहुँमा अविरल वर्षाका कारण आएको बाढीले क्षति पुगेका खेतहरुमा फेरि रोपाइँ गरिएको छ । गत असार २९ गते आएको बाढीले जिल्लाका म्याग्दे र शुक्लागण्डकी नगरपालिकामा लगाएको

चितवनमा ५ जनाको शव फेला

चितवन, साउन ७ । नारायणी नदीको वहाव कम भएसँगै चितवनमा ५ जनाको शव फेला परेको छ । जसमा भरतपुर महानगरपालिका वडा नम्बर ६ का ४० वर्षिय कर्णबहादुरको शवको मात्र पहिचान

धादिङको मौवाखोला पुलको मर्मत सुरु, पूर्ण रुपमा सवारी सञ्चालन हुन तीन दिन लाग्ने

धादिङ, साउन ७ । बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत कार्य सुरु भएको छ । गत सोमबार अविरल वर्षापछि आएको