काठमाडौं, साउन ६ । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको
नवलपुर, साउन ६ । लगातारको वर्षाका कारण आएको बाढी पहिरोले नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ डाडाँझेरी गाउँको टाँडीमा
काठमाडौं, साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् । पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ ।
तेह्रथुम, साउन ५ । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लिम्बुको मृत्यु छ । सोमबार बिहान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना
सिन्धुली, साउन ५ । विगत तीन दिनदेखिकोे अबिरल बर्षाले सिन्धुली जिल्लामा नदी कटान हुँदा बस्ती डुब्ने खतरा बढेको छ । बाढी र पहिरोका कारण ग्रामिण सडकहरु अबरुद्ध हुदा जनजीवन प्रभावित
परासी, साउन ५ । बाढीमा बगाएकालाई उद्धार गर्न प्रयोग हुने मोटर बोट चलाउन पश्चिम नवलपरासीका १२ जना सुरक्षाकर्मीहरुलाई प्रशिक्षण दिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका ४/४
रौतहट । लगातारको वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न भएको छ । गौर नगरपालिका–२ स्थित महादेबपट्टी बाट लालबकैया नदीको पानी प्रवेश गरेसँगै भन्सार क्षेत्रमा
जनकपुरधाम, असार २७ । केही दिनयता भइरहेको अविरल वर्षाका कारण प्रदेश नम्बर–२ का अन्य जिल्लासहित धनुषामा समेत बाढीको उच्च जोखिम देखिएको छ । निरन्तर परेको वर्षाले जिल्लाका सबैला, कमला, गणेशमान
जनकपुर, असार २६ । लगातारको वर्षाले बाढीको जोखिम रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका उच्च सतर्कतामा बस्न निर्देशन दिनुभएको छ । शुक्रबार उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको
तनहुँ, असार २६ । निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–८, पुल्चोकस्थित नयाँबस्तीका ४२ घर शुक्रबार डुबानमा परेका छन् । डुबानमा परेका घरका परिवारको उद्धार