Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


बूढीगण्डकी बाढी: ६ पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगेका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। सहायक

बूढीगण्डकीको बाढीले टाइम्स इनर्जीमा ठूलो क्षति, १८ कर्मचारी सुरक्षित

काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको प्रारम्भिक

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित

बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम ८.५ मिटर सतहमाथि पुग्यो

काठमाडौं । गोरखाको जगत क्षेत्रबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण बेनीघाटसम्मको क्षेत्रमा उच्च जोखिम देखिएको छ । नदीमा गेग्रान मिश्रित ठूलो बहाव आएपछि आरुघाटस्थित बाढी मापन केन्द्र र पुल

बुढीगण्डकी बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

काठमाडौं । उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ । बाढीले जलसतहको खतरा तह निकै माथि पार गरेपछि धादिङ र

मनाङको चामेमा बाढी प्रभावितको सुरक्षित व्यवस्थापन

काठमाडाैं । मनाङको चामे क्षेत्रमा बाढीका कारण घरबाहिर बस्न बाध्य प्रभावित स्थानीयवासीलाई नेपाल सरकारको समन्वयमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू परिचालन गरी सुरक्षित स्थानमा एकत्रित

भाेटेकाेशी बाढी : मृत्यु हुनेको संख्या हजार नाघ्याे

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार बाढीमा

अपर त्रिशूली–१ का बेपत्ताको उद्धारमा ढिलाइ, आफन्त आक्रोशित

काठमाडौँ । भोटेकोशीमा आएको का कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै उहाँहरूका आफन्तले दबाबमूलक अभियान सुरु

रसुवा बाढी : ३२० भारतीय अझै सम्पर्कविहीन

काठमाडाैं । भारतको विदेश मन्त्रालयका अनुसार नेपालमा आएको बाढीपछि कम्तीमा ३२० भारतीय नागरिक अझै सम्पर्कविहीन छन्। साथै १०० भन्दा बढी भारतीय मूलका अन्य देशका नागरिक पनि सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको

काठमाडौं उपत्यकाका बागमतीसहितका नदीमा बाढी, आवश्यक शतर्कता अपनाउन विभागकाे आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका आसपासका नदीहरुमा बाढी आएको छ । अविरल वर्षापछि बुधबार दिउँसोदेखि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । बागमती, धोविखोला, बल्खु खोला र विष्णुमती लगायतका नदिहरुमा बाढी