Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


बाढीले बगाउँदा शिक्षकको मृत्यु, छ जना घाइते

काठमाडौं । जाजरकोटमा खोलामा बाढीले बगाउँदा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । वर्षाका कारण बाढीले बगाउँदा जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको

भारतको आसाममा बाढीबाट ३१ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ । आसामको मुख्य शहर गुवाहाटीबाट करिब २ सय ८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्ला बाढीबाट

अफगानिस्तानको घोर प्रान्तमा बाढीले ५० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । मध्य अफ्गानिस्तानको घोर प्रान्तमा आएको बाढीका कारण दर्जनौं वेपत्ता छन् भने हजारौं विस्थापत भएका छन्

भूकम्प, बाढी, पहिराबाट नेपालमा ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति

काठमाडौं । नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट विगत ४० वर्षमा (सन् १९८०–२०२० सम्ममा) ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच

सोमालियामा बाढीबाट कम्तिमा एक सय दशजनाको मृत्यु

एजेन्सी । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा एक सय १० जनाको मृत्यु भएको छ । बाढीका कारण ७ लाख ५० हजार मानिस घरबारविहीन भएका छन् भने दर्जनौलाई

सिक्किममा आरुएको बाढीमा परी इलामका १० जना नेपाली बेपत्ता

काठमाडौं । सिक्किममा गत मंगबार राती आएको भीषण बाढीमा परी इलामका १० जना नेपाली बेपत्ता रहेको खुलासा भएको छ । इलाम नगरपालिकाको वडा नम्बर ९ का १० जनाभन्दा बढी स्थानीय

मध्य अमेरिकी मुलुक ग्वाटेमालामा बाढीले बगाउँदा ६ जनाको मृत्यु

एजेन्सी । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा भारी वर्षासँगै आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ । बाढीमा ८ बालबालिका सहित १२ जना बेपत्ता छन् । ग्वाटेमालाको नारान्जो नदीमा पानीको

लिबियामा बाढीले ३८ हजार बढी मानिस बिस्थापित

एजेन्सी । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६ सय ४० जना बिस्थापित भएका छन् । बाढीले करिव ५ हजार घरमा क्षति पुर्‍याएको र खानेपानी, विद्युत

लिवियाको डर्ना शहरमा बाढीबाट मात्रै २० हजारको मृत्यु भएको आशंका

एजेन्सी । लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना

पूर्वी लिबियामा बाढीका कारण २ हजार बढीको मृत्यु

एजेन्सी । पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजाराैँ मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताउनुभएको हो ।