काठमाडौं । कोशी प्रदेशमा शनिबार रातिदेखि भएको वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । बाढी र पहिरोमा परी अझै २८ जना बेपत्ता छन्
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै शनिवार राति हेवा खोलामा
पाँचथर । शनिबार राति अविरल वर्षासँगै आएको बाढीमा परेर पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । हेवा जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ– ७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा,
एजेन्सी । जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीका कारण ९ सय बढी घर ध्वस्त भएका छन् । जापानको प्रशान्त
एजेन्सी । हेइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करीब एक दर्जन वेपत्ता भएका छन् । सयौं घरहरुमा बाढी पसेका कारण साढे १३ हजार
एजेन्सी । इटालीमा बाढीबाट एक दर्जन बढीको मृत्यु भएको छ । इटालीका २० वटा भन्दा बढी नदीमा एकै पटक आएको बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ
काठमाडौं । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेसहितका नेताहरुले बाढी, पहिरो र डुबान व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित विपद व्यवस्थापनसम्बन्धि कार्यक्रममा बोल्दै
सुशील गैरे कपिलवस्तु । सोमबार राति अचानक आएको बाढीका कारण शिवराज नगरपालिका–८ देबीपुरमा किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको
कपिलवस्तु । आइतबार राति आएको बाढीका कारण कपिलवस्तुको शिवराज नगरपालिका–८ देवीपुरमा किसानले लगाएको तरकारी खेतीमा क्षति पु¥याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी
एजेन्सी । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले