काठमाडौं । झण्डै एक सातादेखि देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो गएका छन् । देशका विभिन्न स्थानमा अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने
काठमाडौं । लुम्बिनी प्रदेशमा अविरल वर्षापछि गएको बाढीका कारण विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका दुई जना, अर्घाखाँचीका एक र गुल्मीका एक जना रहेका हुन्
इस्लामावाद । पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीका कारण करिब छ लाख गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित हुनुका साथै बालबालिकाको स्वास्थ्य संस्थामा ठूलो असर परेको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका
कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । अछाम, कैलाली, कञ्चनपुर, बझाङ,
काभ्रे । काभ्रेको पनौती नगरपालिका–९ सुन्थान, महादेवस्थानमा रहेको कुखुरा फार्ममा बाढी पस्दा १३ लाख बराबरको क्षति भएको छ । बिहिबार दिउँसो दाजुभाई एकीकृत बहुउदेश्यीय फार्म नजिकै रहेको खोल्सामा आएको बाढी
काठमाडौं । पाकिस्तानमा पछिल्लो केही सातादेखि बाढी पहिरोको चपेटामा पर्दा कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् । पाकिस्तानकी जलवायुमन्त्रीले देशको एकतिहाइ भूभाग बाढीका कारण पूरै डुबानमा परेको
एजेन्सी । पाकिस्तानमा खैबर पख्तुन्ख्वा प्रान्तको मानुर उपत्यकामा आएको बाढीका कारण १० वटा पुल भत्काएकाे छ । साेही पुल भत्किएसँगै सयौं मानिस नदी पारी फसेका हुन् । गत शुक्रबार आएको
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा शनिबार राति परेको वर्षापछि आएको बाढीले सडक बगाएको छ । मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ को सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या
काठमाडौं । अफगानिस्तानमा बाढीका कारण २१ जनाको मृत्यु भएको एक साता नबित्दै पुनः बाढी आउँदा २० जनाको मृत्यु भएको छ । मध्य अफगानिस्तानमा गत ४८ घण्टामा आएको बाढीमा परी कम्तीमा २०
एजेन्सी । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् । सो राज्यमा मात्रै