Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


इरानमा बाढीका कारण ५९ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौं । इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेकाे संख्या ५९ पुगेको छ । त्यस्तै, अन्य ३० जना बाढीमा परेर बेपत्ता भएका हुन् । थुप्रै शहर

हेलम्बुमा बाढीका कारण दैनिक जसो सडक अवरुद्ध

सिन्धुपाल्चोक । मेलम्चीदेखि हेलम्बुसम्म बाढीका कारण दैनिक जसो सडक अवरुद्ध भएका छन् । हेलम्बु र मेलम्चीका विभिन्न स्थानहरुमा बाढीले कटान गरिरहेको छ । बाढीले आसपासका क्षेत्रमा कटान गरिरहंदा मेलम्चीदेखि हेलम्बुसम्मको

यमनमा बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । यमनमा भारी वर्षासँगै आएको बाढीमा कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । यमनको धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको हो । घर भत्किंदा २

बाढीका कारण मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरूद्ध

काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची–हेलम्बु सडकखण्डमा बाढीका कारण यातायात अवरूद्ध भएको छ । बुधबार रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डमा बाटो बगाउँदा यातायात अवरुद्ध भएको हो । बाढीका कारण हेलम्बुको चनौटेमा

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी

अफगानिस्तानमा बाढी, ८ जनाको मृत्यु

एक गाउँले कारी मिर्जालाई उद्धृत गर्दै टोलोन्युजले जनाएअनुसार नुरिस्तान प्रान्तको वामा जिल्लाका केही गाउँहरू भर्खरै आएको बाढीले बगाउँदा एकै परिवारका आठ सदस्यको मृत्यु भएको हो ।

भारतको अमरनाथ गुफानजिकै आएको बाढीका कारण ८ जनाको मृत्यु

काठमाडौं । भारतको कश्मिर राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । कश्मिरको अमरनाथ गुफा नजिकै आएको बाढीका कारण भौतिक संरचनाहरु समेत बगाएको छ। हिन्दुहरुको मन्दिर नजिकै बनाइएका

पाकिस्तान र अष्ट्रेलिया बाढीको चपेटामा

काठमाडौं । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । बाढीका कारण कयौं बेपत्ता भएका हुन् । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलोचिस्तानमा वर्षाका कारण

अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित

काठमाडौं । अष्ट्रेलियामा बाढीका कारण सिडनीका दशौं हजार मानिसको जनजीवन प्रभावित भएका छन् । अष्ट्रेलियामा मुसलधारे वर्षासँगै आएको बाढीका कारण सिडनीका दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा जान सरकारले अपील गरेको

सप्तकोसीले धार बदल्याे, बाँध बनाउँदै सशस्त्र प्रहरी

नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् ।