खोलाले बगाउँदा ३७ बर्षिय महिलाको मृत्यु • Image Khabar Image Khabar


खोलाले बगाउँदा ३७ बर्षिय महिलाको मृत्यु


Imagekhabar
५ श्रावण २०७७, सोमबार १९:३२

खोलाले बगाउँदा ३७ बर्षिय महिलाको मृत्यु

तेह्रथुम, साउन ५ । तेह्रथुमको सोल्मास्थित भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ कि ३७ बर्षिय अञ्जना लिम्बुको मृत्यु छ ।

सोमबार बिहान आफन्तकोमा जान भनी छथर गाउँपालिकाको सुदाप हिडेका ३ जना मध्ये दुई दम्पतीलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो ।

मृतक अञ्जनाका पति भेषराज लिम्बु भने घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्