Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


बाबु-छोरी खोलामा बेपत्ता

नवलपरासी, असोज २ । बाढीले बगाएर ल्याएको दाउरा समात्न जाँदा शुक्रबार पूर्वी नवलपरासीमा बाबु–छोरी बेपत्ता भएका छन् । आमालाई भने सकुशल उद्धार गरिएको छ । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५, भ्युरानका

जोखिम बस्तीलाई ६ महिनाभित्र सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउन समितिको निर्देशन

काठमाडौं, असोज २ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी पहिरोको जोखिम रहेका बस्तीहरु ६ महिनाभित्र पहिचान गरी सुरक्षित स्थानमा एकीकृत बस्ती बसाउन सरकारलाई निर्देशन दिएको छ । समितिको

बागलुङ बाढीमा १६ जना अझै बेपत्ता

बागलुङ, भदौ २५ । ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय

ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो, १७ जना अझै बेपत्ता

काठमाडौं । यही भदौ १७ गते राति बाग्लुङको ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बाढीमा अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको

बाढीले सालझण्डी-ढोरपाटन सडक बगायो, उद्दार र राहतमा सकस

बाग्लुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको

बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

मुग्लिन, भदौ २४ । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै

तीनदिन वर्षा, बाढी र पहिरोको सम्भावना

काठमाडौं, भदौ २३ । मंगलबारदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा

बागलुङ बाढीमा मृत्यु हुनेको संख्या १७ पुग्यो

बागलुङ, भदौ २२ । बागलुङको ढोरपाटन नगरपालिकामा बाढीबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । सोमबार करिब ३४ वर्षीय पुरुषको शव बढीगाडखोलामा फेलापरेको हो । बाढीमा परेर अझै २१ बेपत्ता

जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा

बागलुङ, भदौ १९ । गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढीप्रभावितहरुलाई शुक्रबार राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९, सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ–२ का

बाग्लुङमा बाढीले बगाएका ६ जनाको शव फेला, १३ जना सम्पर्क विहिन

बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगाएको छ । बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । अझै करिब एक दर्जन मानिस