महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिच रोड समेत कटान गरेपछि बाढी बस्तीमा पस्न सक्ने खतरा समेत बढेको छ ।
राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बाढीले विद्यत् आयोजनाको नहर बगाएर सेवा अवरुद्ध हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्याएको छ ।
डम्बर बुढा मगर बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् । गएराति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय
सर्लाही । सर्लाहीमा खोलाहरुमा आएको बाढीका कारण चुरेका बस्तीहरुसम्म पुग्ने सवारी साधन संचालन गर्न कठिनाई भएको छ । बाँके र लखन्देही खोला हुँदै त्यस भेगमा पुग्ने सवारी साधन लामो समयदेखि
एजेन्सी । मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य
डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाको कारण बडिगाड खोलामा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोक मार्ग अन्तरगतको बागलुङ–बुर्तिबाङ सडक खण्डको तुरतुरेमा खण्ड बाढीले
काठमाडौं । मनसुन सुरु भइसँगै देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला,
काठमाडौं । अमेरिकाको न्युयोर्कमा आँधीपछिको बाढीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको
एजेन्सी । अमेरिकामा इदा नामको विध्वंशकारी आँधी र बाढीमा परि ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । न्यु जर्सी राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि अमेरिकामा इदा