Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


प्रधानमन्त्रीको आश्वासनले पुछिएन बाढीपहिरो पीडितको आँशु

तर, पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरूका लागि एक महिनापछि राहत बाँड्नुको कुनै औचित्य हुनेछैन ।

बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु, ४१ जना बेपत्ता

साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ

बाजुरामा बाढी : जगन्नाथ गाउँपालिकाकाे कार्यालय नै बगायो

बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका ७ कोठामा पूर्ण क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो ।

बाढी, पहिरो र डुवानले भएको जनधनको क्षतिप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त

यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।

बाढी, पहिरो र डुवानबाट देशभर ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

इलाममा पहिरोमा परी १३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन् भने ३ जना बेपत्ता छन् । यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना

विपत्तिको आर्तनाद : मुखमै आएको बाली नासियो, दशैंको आशिष थापिनसक्दै विछोडको भवसागर

बाढीपहिरोले गाँस, बास र कपास मात्र गुमेको छैन, कतिको काख रित्तिएको छ । कतिको आश्रय खोसिएको छ । विकासका पूर्वाधार ढलेका छन् ।

बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाले ज्यान गुमाए

मिक्लाजुङको कुरुम्बा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाले ज्यान गुमाएका छन् भने वडा नम्वर ४ रविका एक व्यक्तिलाई

बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्दार गर्न सरकारले निजी हेलिकप्टर प्रयोग गर्ने

काठमाडौं । सरकारले तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्दारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार

दाङमा बाढीले बोलेरो जीप बगायो

दाङ । गएराति दाङको देउखुरीमा बाढीले बोलेरो जीप बगाएको छ । गढवा गाउँपालिका वडा २ खौरा खोलाले बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो । उक्त जिपमा पाँच

सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

फिक्कल गाउँपालिकाको चाल्नेखोलामा आएको बाढीले बगाउँदा वडा नम्बर ४ खाङसाङकी २१ वर्षीया सरिता भुजेलको मृत्यु भएको हो ।