Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


गोरखा र चितवनसहित ४० जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका गोरखा र चितवनसहित ४० जिल्लाका नदी तथा खोलामा बुधबार आकस्मिक बाढीको जोखिम रहेको जनाएकाे छ। विभागले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका

दोलखा र रामेछापसहित ३७ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै दोलखा र रामेछापसहित ३७ जिल्लामा आइतबार आकस्मिक बाढीको जोखिमको रहेकाे जनाएकाे छ। महाशाखाले कतिपय साना ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी

काठमाडौं र भक्तपुरसहित देशका २८ जिल्ला आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षासँगै केही जिल्लामा शुक्रबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे जनाएकाे छ। महाशाखाले केही साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी गराएकाे हाे।

देशमा ३५ जिल्ला आज बाढीको जोखिममा (सूचीसहित)

काठमाडाैं । देशका ३५ जिल्लामा साेमबार बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले रुकुम पश्चिम, रोल्पा, अर्घाखाँची र कपिलवस्तुका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले बाढीको उच्च

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका क्रमश खोल्ने विपद जोखिम प्राधिकरणकाे तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम रहेकाे भन्दै सचेत रहन आग्रह गरेको छ । याेसँगै राष्ट्रिय

काठमाडौं उपत्यकासहित देशका ३४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका केही जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे छ। बाढी पूर्वानुमान महाशाखाले पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे

देशका ७ जिल्लाका नदी किनारका बस्तीमा बाढीको जोखिम

काठमाडौं । देशका ७ जिल्लाका नदी तथा खोला किनारका बस्तीमा बिहीबार बाढीको जोखिम रहेको छ । जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि बढी भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको

देशका सिन्धुपाल्चोक र लमजुङसहित २६ जिल्ला बाढीको जोखिममा (सूचीसहित)

काठमाडाैं । देशका सिन्धुपाल्चोक र लमजुङसहितका २६ जिल्लामा बाढीको जोखिम रहेकाे छ । जल तथा माैसम विज्ञान विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडाैं उपत्यका तीन जिल्लासहित विशेष गरी सिन्धुपाल्चोक,

बागमती र मनोहरा नदीमा बाढीको जोखिम, सतर्कता तह पार

काठमाडाैं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ। ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३ दशमलव ५ मिटर रहेकोमा जलस्तर ३