Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


महान्यायाधिवक्ताको तर्क, ‘यो मुद्दा अदालतको क्षेत्राधिकारमै पर्दैन’

काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सरकारका तर्फबाट प्रतिरक्षा बहस थाल्दै महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकका पक्षमा फैसला गरिए बहुदलीय व्यवस्थाकै अन्त्य हुने

भिडियो कन्फेरेन्समार्फत ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’को उद्घाटन गर्दै प्रधानमन्त्री

काठमाडौं । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को शुभारम्भ गर्ने हुनु भएको छ । हेटौंडामा हुने शुभारम्भ कार्यक्रममा

संसद विघटनसम्बन्धी रिटमा देउवा पक्षको सकियो बहस, संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

बहसमा बहसकर्ताले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरिनुपर्ने र १४६ जनाको समर्थन भएका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने जिकीर गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार सांसदहरुले प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन

सर्वोच्चमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि आदेश दिनुपर्ने दलील

काठमाडौं, असार १३ । प्रतिनिधि सभा विघटनसम्बन्धि सर्वोच्च अदालतमा जारी बहसमा रिट निवेदनका तर्फबाट बहस गर्ने वकीलहरुले प्रधानमन्त्री बनाइपाउन माग दावी पेश गर्ने शेरबहादुर देउवालाई नियुक्तिको आदेश नै दिनुपर्ने दलील

राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ता जसरी काम गर्नुभयो– सभापति देउवा

उहाँले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफुहरू संविधानको अन्तिम व्याख्याका लागि अदालत समक्ष पुग्न बाध्य भएको बताउनुभयो । उहाँले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘प्रधानमन्त्रीको प्रस्ताव आउँछ होइन आइसक्यो, तर माधव नेपाल धोका दिने मान्छे होइन’

उहाँले भन्नुभयो, ‘त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी ने भाँचिदिन्छु । कुर्सी ताक्ने प्रचण्डले ? भाँचिदिन्छु । कुर्सी ताक्ने माधव नेपालले भाँचिदिन्छु । अहिले शेर बहादुर जीले

कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो–जातीय विभेदको प्रश्नमा मन्त्रीको व्यवहार स्वेच्छाचारी कि राज्यकै संलग्नता ?

काठमाडौं, असार ११ । नेपाली कांग्रेसले सरकारका मन्त्री मुछिएको एक घटनामा प्रधानमन्त्रीसँग सार्वजनिक रुपमा स्पष्टीकरण मागेको छ । जातीय विभेद गरिएको भन्ने आरोपमा जोडिएको हालैको एक घटनाका सम्बन्धमा सरकारका मन्त्री

६ जनाको बहससहित शुक्रबारको संवैधानिक इजलाश स्थगित, राष्ट्रपति र प्रधानमन्त्रीको नियत कपटपूर्ण रहेको वकीलहरुको जिकीर

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दाको संंवैधानिक इजलाशमा भइरहेको बहसमा शुक्रबार ६ जना कानुन व्यवसायीले पक्षका तर्फबाट आफ्ना धारणा राखेका छन् । शुक्रबार ६

राष्ट्रपतिको कामले महाभियोग लाग्छ–टीकाराम भट्टराई

काठमाडौं, असार ११ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्धको रिट निवेदनमाथि बहस गर्ने पक्षका वकीलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान सकाउने खेल भएको आरोप लगाइरहेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको नियतमाथि निरन्तर प्रश्न, दुबैको काम बदनियतपूर्ण भएको वरिष्ठ अधिवक्ता अर्यालको जिकीर

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनका कारण राष्ट्रपति विद्या भण्डारीमाथि लगातार प्रश्न उठेको छ । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना