Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्रीद्वारा समुन्द्रटार–त्रिशुली १३२ केभी प्रसारण लाइन उद्घाटन

२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दा : विपक्षीको बहस सकियो, सात घण्टाको बहसपछि फैसला आउने

जवाफी बहसका लागि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहस सकिएपछि एमिकस क्यूरीले स्वतन्त्र राय दिनेछन् ।

‘यसअघि प्रतिनिधिसभा पुनःस्थापना भएर के भो ? न अविश्वासको प्रस्ताव आयो, न सरकार नै बन्यो’

अधिवक्ता भोजराज आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद्को हस्ताक्षर र एमालेको ब्रान्ड र ट्रेडमार्क ‘सूर्य’ चिह्नको बौद्धिक चोरी गरेको जिकीर गर्नुभयो ।

ओलीको शासकीय स्वेच्छाचारिता, सर्वोच्चको अंकुश र उत्तराधिकारीहरुका लागि सन्देश

नेपालमा पनि शासन–सत्तामा पुगेपछि म नै राज्य हूँ भन्ने मानसिकता पाल्ने र मुलुकको ढुकुटी दोहन गर्नेहरुमाथि अदालतले आफूसमक्ष आएका मुद्दामार्फत् कानुनको डण्डा बर्साउनु अत्यावश्यक भइसकेको छ । संविधान र कानुनले

झापामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

झापा, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर झापाका पाँच विद्यार्थी संगठनले प्रतिकात्मक विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीको विपक्षी लक्षित टिप्पणीको प्रतिवाद गर्दै विद्यार्थीहरुले वहुलाएको सामुदायिक

राष्ट्रपतिलाई मुद्दा लाग्दै लाग्दैन–वरिष्ठ अधिवक्ता सुशील पन्त

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारी कदमको प्रतिरक्षामा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बचाउ गरेका छन् । बहसमा

एमालेको महाधिवेशन आयोजक कमिटी खारेज, नेपाल समूहलाई गरिएको कारबाही अर्थहीन

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा, माधव नेपाल पक्षद्वारा बहिष्कार

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।

देउवाले किर्ते दाबी गरेको महान्यायधिवक्ताको तर्क, ओली ७६(५) को प्रधानमन्त्री भएको दाबी

महान्यायाधिवक्ता बडालले अहिलेको प्रधानमन्त्री धारा ७६ को उपधारा ५ अनुसारको भएको भन्दै विघटनको अधिकार राख्ने जिकीर गर्नुभयो । तर, अहिलेका प्रधानमन्त्री उपधारा ३ बमोजिमका हुन् ।

‘राजाको कदमलाई कू भन्न नसक्ने देउवाले जनतामा जाने प्रस्तावलाई प्रतिगमन भन्न मिल्छ ?’

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको बिर्सिसकेको टिप्पणी गर्नुभएको छ ।