Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलको सहमति आवश्यक: संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताउनुभएकाे छ। काठमाडाैंमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभए काे हाे। संयोजक

पार्टी एकतालाई चुनाव जित्ने रणनीतिको रूपमा नबुझ्न सबैलाई संयाेजक दाहालकाे आग्रह

काठमाडाैं। नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरुबीच एकता भएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि

केपी ओली बाहेक एमालेका सबै नेता आफ्नाे पार्टीमा आउने संयाेजक दाहालकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दावी गर्नुभएको छ। डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि

एकीकृत समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन

एमालेका पूर्वउपाध्यक्ष भीम रावल पनि पार्टी एकतामा आउने: संयाेजक दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताउनुभएकाे छ। महाधिवेशन आयोजक समितिको बैठकलाई मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान भवन

संयाेजक दाहाल र अध्यक्ष नेपालबीच पार्टी एकताकाे बारेमा छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाे बारेमा छलफल भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आइतबार शुरु भएको

जनार्दन शर्माले अराजक व्यवहार देखाएः संयाेजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ। पार्टी मुख्यालयमा शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो

देशभित्रका सबै वामपन्थी मिल्नुको विकल्प छैन: संयोजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले बृहत वामपन्थी एकताकाेआवश्यक रहेको बताउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

‘म नेतृत्व छोड्न तयार छु’: संयाेजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो

माओवादी केन्द्र सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुन्छः महाधिवेशन संयाेजक दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेसिडाँडामा साेमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा