Logo १४ भाद्र २०८३, आइतबार | Mon Aug 31 2026


पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छः अध्यक्ष दाहाल (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ । पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएकाे

माओवादी केन्द्रका अध्यक्ष दाहालको निवासमा आगजनी

काठमाडौं। जेनजी युवा प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आगजनी गरेका छन् । उनीहरूले मंगलबार साँझ अध्यक्ष दाहालको चितवनमा रहेको निवासमा आगजनी गरेका हुन् । उनीहरुले संघीय राजधानी

जेनजी युवाले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग अध्यक्ष दाहालकाे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएकाे छ। मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका अध्यक्ष दाहालले साेमबार जेनजीको माग पूरा

पूर्वाधार तयार हुँदा पनि राष्ट्रिय खेलकुदको आयोजना रोकियोः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १०औं राष्ट्रिय खेलकुद आयोजनाका लागि सुर्खेत रंगशाला तयार भएपनि नयाँ सरकार आएपछि त्यसको आयोजना हुनबाट रोकेको आरोप लगाउनुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन

सामाजिक सञ्जाल बन्द गर्ने ओली नेतृत्व सरकारको निर्णय आपत्तिजनक: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आलोचना दवाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर गर्दै आएको आरोप लगाएका छन् । अध्यक्ष दाहालले शुक्रबार आफ्नो आधिकारी फेसबुक

संविधानमाथि घात हुने खतरा अझै टरेको छैन: अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने दावी गर्नुभएकाे छ । काठमाडौंमा बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं

सडक आन्दोलन गर्नुको विकल्प छैन: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भएर सडक आन्दोलनमा उत्रिन नेता तथा कार्यकर्ताहरुसँग आह्वान गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

माओवादी केन्द्रलाई जनताले विश्वास नगरे देश बच्दैन: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबार पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ लाई सम्बोधन

जनयुद्धलाई सामाजिक रूपान्तरणको मुख्य वाहकका रूपमा बुझ्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताउनुभएको छ । काठमाडौंमा बुधबार नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन

उपसभामुख मगरलाई देखाएर संवैधानिक निकाय कब्जा गर्ने सत्ता गठबन्धनकाे योजना : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा राना मगरलाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने योजनामा लागेको आरोप लगाउनुभएको छ । नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा