काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा सुख्खा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको जिल्ला
काठमाडौं । केहि दिन देखि शेयरबजारका लगानीकर्ताको मनस्थिति अस्थिर देखिएको छ । बैकको व्याज तिर्नुपर्ने चापका कारण साताको दुई दिन घटेको अनुमान गरिएको शेयर बजार मंगलबार भने दोहोरो अंकको सुधार
काठमाडौं । आइतबार दिनभर अवरुद्ध भएर साँझ सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक सोमबार बिहान पुनः अवरुद्ध भएको छ । सडकखण्डको तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध
काठमाडौं । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो
काठमाडौं । बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोका कारण भने एक जना बेपत्ता भएका छन् ।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोमा स्थानीय केशरबहादुर राइ बेपत्ता भएका हुन ।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् । स्थानीयका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमति भगीमाया, बुहारी सन्ध्या र
काठमाडौं । बागलुङका ३७ वटा वडा पहिराको उच्च जोखिममा परेका छन् । बागलुङका दश वटा स्थानीय तहका जम्मा ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पहिरोको ज्योखिम क्षेत्रमा रहेका घरहरुको बीमा गर्ने भएको छ । उपमहानगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरहरुको पहिचान गर्ने र बीमा गर्ने निणर्य
एजेन्सी । इन्डोनेसियामा मुसलधारे वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ। पहिरोका कारण ५० जना भन्दा बढी मानिसहरू वेपत्ता भएको इन्डोनेसियाको विपत व्यवस्थापन निकायले जनाएको हाे । राष्ट्रिय विपत