Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


ब्राजिलमा पहिरोले पुरिएर कम्तीमा दुईको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौं । ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण बुधबार सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका

फिलिपिन्समा पहिरो जाँदा ४५ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणी प्रान्तमा आँधीसँगै आएको बाढीपहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । नाल्गा नामक आँधीले मिन्डानाओ टापुको मागुइन्डानाओ प्रान्तमा सबैभन्दा ठूलो विनाश निम्त्याएको छ । राजधानी

हुम्लामा पहिरोले पुरिँदा चारको मृत्यु, पाँच घाइते

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले

पहिरोले घर पुर्दा चार जनाको मृत्यु

हुम्ला । पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर

कालिकोटमा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौं । कालिकोटको तिलागुफामा मलामी जाँदा पहिरोमा परी बेपत्ता भएका १३ जनाको पहिचान खुलेको कालिकोट प्रहरीले जनाएको छ । पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षका वडाअध्यक्ष समेत

भेनेजुयलामा बाढी-पहिरोमा परी २२ जनाको मृत्यु, ५० बढी बेपत्ता

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । साेही बाढी र पहिरोमा कारण ५० जना भन्दा बढी बेपत्ता भएका

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज आइतबार बिहान राजमार्ग अन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । झण्डै एक सातादेखि देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो गएका छन् । देशका विभिन्न स्थानमा अझै वर्षा निरन्तर रहने भएकाले नदी तथा खोलाको बहाव बढ्ने

काठमाडौंको चन्द्रागिरीमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो